सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

एमाले अध्यक्ष केपी शर्मा ओली दैलेखमा

111
Sana Kishan

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली दैलेख पुगेका छन्।

जुम्लाको सिञ्जा र कालिकोटमा पार्टी प्रवेश र चुनावी सभामा सहभागिता जनाउन जाँदै गरेका अध्यक्ष ओली आज विहान दैलेख पुगेका हुन्।

Arus
Karnali Traders

एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माकाअनुसार जुम्ला र कालिकोटका विभिन्न कार्यक्रममा सहभागिता जनाउन जान लागेका अध्यक्ष ओली दुल्लु आइपुगेको बताए

Nepali Khaja

दैलेखको दुल्लु आइपुगेका अध्यक्ष ओली पार्टीका नेता कार्यकर्तासँग भेटघाट गरि जुम्लाको सिञ्जा र कालिकोटमा पार्टी प्रवेश कार्यक्रममा जाने जनाइएको छ।

जुम्ला र कालिकोटमा पार्टी प्रवेश कार्यक्रम चुनावी सभा सकेर नेपालगन्ज हुँदै ओली आज नै काठमाडौँ फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। थाहा खबर बाट सभार

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.