सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

सर्वोच्च अदालतको न्यायाधीशमा श्रेष्ठ नियुक्त

99
Sana Kishan

राष्ट्रपति विद्यादेवी भण्डारीले तिलप्रसाद श्रेष्ठलाई सर्वाेच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले न्याय परिषद्को सिफारिसमा श्रेष्ठलाई आज मङ्गलवार सर्वोच्चको न्यायाधीश पदमा नियुक्त गर्नुभएको छ । श्रेष्ठ अहिलेसम्म उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश हुनुहुन्थ्यो ।

Arus
Karnali Traders

नेपालको संविधानको धारा १२९ को २ बमोजिम श्रेष्ठलाई न्यायाधीशमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । उज्यालो अनलाइन बाट सभार

Nepali Khaja

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.