सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

इन्डियन प्रिमियर लिग आईपीएल  क्रिकेटमा आज हैदराबाद र राजस्थान खेल्दै

99
Sana Kishan

इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दैछन् ।

खेल बेलुका पौने आठ बजे पुणेमा सुरु हुनेछ ।

Arus
Karnali Traders

आईपीएल क्रिकेटमा हिजो भएको खेलमा नयाँ टोली गुजरात टाइटन्सले लखनउ सुपर जाइन्टलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । गुजरात र लखनउ आईपीएलमा नयाँ थपिएका टोली हुन् ।

Nepali Khaja

आईपीएलमा यसपालि १० टोली सहभागी छन् । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.