सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज पीएनजी र मलेसिया भिड्दै

181
Sana Kishan

त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज मंगलबार मलेसिया र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा हुँदैछ । सिरिजको दोस्रो खेलमा दुई टोली आमने सामने हुन लागेका हुन् । त्रिवि क्रिकेट मैदानमा मलेसिया र पीएनजीबीचको खेल १२ः३० बजे सुरु हुनेछ ।

Karnali Traders

पहिलो खेलमा नेपालसँग पराजित पीएनजी आजको खेलमा जित निकाल्ने योजनामा रहेको छ । पीएनजी पहिलो खेलमा नेपालसँग १५ रनले पराजित भएको थियो । आजको खेलमा जित निकाल्न सके पीएनजीको सिरिज जित्ने सम्भावना कायम रहनेछ । यता मलेयिता सुखद सुरुआत गर्ने योजनामा हुनेछ । गोदावरी न्युज बाट सभार

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.