सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

इन्डियन प्रिमियर लिग (आईपीएल) : गुजरातको विजयी सुरुआत

इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत लखनऊ सुपर जायन्टसबीचको खेलमा गुजरात टाइटन्सले खेल जितेको छ।

आज भएको खेलमा नयाँ टोली लखनऊ सुपर जाइन्टलाई ५ विकेटले हराउँदै गुजरातले खेलको सुखद सुरुआत गरेको छ।

Sana Kishan

लखनऊले दिएको १५९ रनको लक्ष्य गुजरातले १९.४ ओभर खेल्दै ५ विकेटको क्षतिमा पूरा गरेको हो।

World Link Ads
Mahakali Polytechnic

गुजरातका लागि कप्तान हार्दिक पाण्ड्याले ३३ रनको योगदान गरे त्यस्तै माथ्थी वडे्ले पनि ३० रन जोडे।

Dirghayu Ads

लखनऊ र गुजरात आईपीएलमा नयाँ टोलीका रुपमा यसै सिजनमा प्रवेश गरेका हुन्। अन्नपूर्ण पोस्ट बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.