सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

महाशिवरात्रिमा भगवान शिवका लागि यी मन्त्रको जप गर्नुहोस् !!

145
Sana Kishan

हिन्दु धर्मावलम्बीहरुको प्रमुख भगवान मध्येका एक भगवान शिवको विशेष पूजा गर्ने दिनका रुपमा महाशिवरात्रि पर्वलाई मनाईदै आइरहेको छ। यस दिन शिवका भक्तहरु शिवको आराधना गर्ने गर्छन।

महाशिवरात्रिको दिन पूजापाठको साथमा केही विशेष मन्त्र जप गरेर शिवको आशिर्वाद प्राप्त हुने विश्वास रहेको छ। भगवान शिवलाई खुसी राख्नका लागि यी मन्त्रहरुको उच्चारण गर्नुहोस् :

Arus
Karnali Traders

चमत्कारिक शिव मंत्र
– ॐ शिवाय नमः
– ॐ सर्वात्मने नमः
– ॐ त्रिनेत्राय नमः
– ॐ हराय नमः
– ॐ इन्द्रमुखाय नमः
– ॐ श्रीकंठाय नमः
– ॐ वामदेवाय नमः
– ॐ तत्पुरुषाय नमः
– ॐ ईशानाय नमः
– ॐ अनंतधर्माय नमः
– ॐ ज्ञानभूताय नमः
– ॐ अनंतवैराग्यसिंघाय नमः
– ॐ प्रधानाय नमः
– ॐ व्योमात्मने नमः
– ॐ महाकालाय नमः
– शिव गायत्री मंत्र : ॐ तत्पुरुषाय विद्महे, महादेवाय धीमहि, तन्नो रूद्र प्रचोदयात्।
– ॐ ह्रीं नमः शिवाय ह्रीं ॐ।
– ॐ नमः शिवाय
– ॐ ऐं ह्रीं शिव गौरीमय ह्रीं ऐं ऊं।
– ॐ आशुतोषाय नमः

 

Nepali Khaja

(अन्नपूर्ण पोस्ट बाट सभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

4  +  6  =