सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

स्याङ्जामा जीप दुर्घटना

विरुवा गाउँपालिका ३ धोवादीस्थित भित्रि सडकमा जीप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ। जीप खसेको खबर पाएपछि पुगेको प्रहरीले जीपमा रहेका २ जना ब्यक्ति नै मृत्यु भएको जनाएको छ।

सोही गाउँपालिका खाली निवासी जीप चालक २६ वर्षीय बेलबहादुर थापा र ३२ वर्षीय भेषबहादुर थापाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार विरूवाबाट खालीतर्फ जाँदै गरेको ग१ज ५९३९ नं. सो जीप सडकदेखि करिब ५ सय मिटर तल खसेको थियो।

Sana Kishan

मृतकको पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जा ल्याइएको प्रहरीले जनाएको छ। भवानी अधिकारीले अन्नपूर्ण पोस्टमा लेखेका छन्।

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.