सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

भौतिक उपस्थितीमा विद्यालय सञ्चालनबारे सिंहदरबारमा छलफल

118
Sana Kishan

भौतिक उपस्थितीसहित विद्यालय सञ्चालन गर्ने या नगर्ने विषयमा प्रधानमन्त्री कार्यालयमा छलफल भइरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा छलफल भइरहेको अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिए । उनले भने, ‘अहिले छलफल भइरहेको छ । छलफलले केहि निर्णय गर्ला । ’

Karnali Traders

बैठकमा शिक्षा मन्त्रालय, सीसीएमसी, प्याब्सन र अभिभावकका प्रतिनिधि सहभागी छन् । काठमाडौं उपत्यकाका केहि विद्यालयले सरकारको निर्णय अवज्ञा गर्दै भौतिक उपस्थितसहित पठनपाठन गराइरहेका छन् । कोरोना जोखिमलाई मध्येनजर गर्दै सरकारले भौतिक उपस्थितीमा पठनपाठन बन्द गर्ने र भर्चुअल पठनपाठन गर्ने निर्णय गरेको थियो । अन्नपूर्ण पोस्ट बाट सभार

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

72  +    =  80