सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुला र धार्चुला जोड्ने मोटरेबल पुल बन्ने, नेपाल र भारतबीच समझदारीपत्रमा हस्ताक्षर

दार्चुलाको महाकाली नदीमा पक्की मोटरेबल पुल बन्ने भएको छ । नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने गरी पुल बनाउने परियोजनाबारे मंगलबार नेपाल र भारतबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको उपस्थितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठ र भारतीय राजदूत विनयमोहन क्वात्राले एमओयूमा हस्ताक्षर गरेका हुन् ।

Sana Kishan

दुवै देशका सरकारले प्राथमिकताका साथ अघि सारेको यो परियोजनाको काम चाँडै शुरु हुने समझदारी पत्रमा उल्लेख छ । उपहार खबर बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.