सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

माछापुच्छ्रे बैंक लिमिटेड महेन्द्रनगर शाखाको आयोजनामा भिमदत्तनगरपालिका १६ मा रहेको कन्चनपुर जिल्लाकै उत्कृष्ट बिद्यालय श्री प्रभात बिद्या निकेतनमा ब्यवस्थापन संकायमा अध्ययनरत कक्षा ११ र १२ का बिद्यार्थिहरुका लागि संचालन गरिएको बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।


कार्यक्रममा बिद्यालयका प्रधानध्यापक श्री शंकर दत्त भट्ट, सहायक प्रधानध्यापक श्री यज्ञराज पाण्डेय, शिक्षक देवराज जोशि, राजेन्द्र प्रशाद भट्ट, शाखा रहित बैंकिङ्ग सेवा केन्द्र लालपुरका बिरेन्द्र कलौनि सहित करिब ६० जना बिद्यार्थीको सहभागीता रहेको उक्त कार्यक्रममा माछापुच्छ्रे बैक महेन्द्रनगर शाखाका शाखा प्रबन्धक श्री दिपक खड्का, अपरेशन ईन्चार्ज सुरेश रावल ले बैकले प्रवाह गरिरहेका सेवा सुबिधाका बारेमा प्रकाश पार्नु भएको थियो ।


बिद्यालयका प्रधानध्यापक श्री शंकर दत्त भट्टले धन्यवाद ज्ञापन गर्नु भएको थियो।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan


कार्यक्रमको संचालन माछापुच्छ्रे बैक ग्राहक सेवा केन्द्र शाखा रहित बैंकिङ्ग सेवा भिमदत्तनगरपालिका १६ का प्रमुख राजेन्द्र बहादुर चन्दले गर्नु भएको थियो।

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.