सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरमा एक युवकको मृत्यु

400
Sana Kishan

कञ्चनपुरको बैलौरी कलुवापुर सडकखण्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

जिल्लाको बेलौरी नगरपालिका ५ रामनगरमा कलुवापुरबाट बेलौरी तर्फ जादै गरेको सुपप्र ०१००९ प ३७२६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको से ३ प २४ नम्बरको मोटरसाइकल बिहिवार एक आपसमा ठोक्किदाँ गम्भीर घाइते भएका युवकको मृत्यु भएको हो ।

Arus
Karnali Traders

मृत्यु हुनेमा बेलौरी तर्फ जादै गरेको मोटरसाइकलका चालक कृष्णपुर नगरपालिका ५ गुलरियाका १८ वर्षीय विमल राना रहेको प्रहरीले जनाएको छ ।

उनको बेलौरी स्थित इशान मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.