सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको दोगडाकेदारमा बाटोबाट लडेर एक जनाको मृत्यु

555
Sana Kishan

बैतडीको दोगडाकेदारमा बाटोबाट लडेर एक जनाको मृत्यु भएको छ । बिहीबार जिल्लाको दोगडाकेदार गाउँपालिका ६ सित्तडस्थित स्वास्थ्य भवनमा काम गर्ने नुवाकोटका ४१ वर्षीय नारायण मगरको बाटोबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता दर्शन खड्काले बताए ।

Karnali Traders

स्थानीय सित्तड बजारबाट स्वास्थ्य भवनतर्फ जाने क्रममा बाटोबाट करिब २०० मिटर तल खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बरेमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । सगुन खबर बाट सभार

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.