सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आजदेखि मौसममा सुधार आउने, जाडो भने बढ्दै जाने

275
Sana Kishan

झरी तथा हिमपातका कारण देशभर जाडो बढेको छ । अधिकांश ठाउँमा बर्षा समेत भएको छ । साथै उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भइरहेको छ । आजदेखि भने क्रमिक रुपमा मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् ।

Karnali Traders

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकाले आज काठमाण्डौसहित देशका केही ठाउँमा घाम लाग्ने छ । तर पहाडी क्षेत्रमा केही ठाउँमा भने सामान्य बद्ली भइ हल्का पानी पर्ने सम्भावना रहेको छ । यस्तै, उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात हुनेछ ।
क्रमिक रुपमा मौसम सुधार भएपनि जाडो भने अझै बढ्दै जाने मौसमविद्ले बताएका छन् । उपहार खबर बाट सभार

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.