सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

डोजरले हिउँ पन्छाएपछि खुल्यो हिमपातले बन्द भीमदत्त राजमार्ग

67
Sana Kishan

हिमपातका कारण हिजो बिहानदेखि बन्द भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग खुलेको छ ।

सडक डिभिजन कार्यालयको डोजरले हिउँ पन्छाएपछि राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Arus
Karnali Traders

भीमदत्त राजमार्गको गैरा, साहुँखर्क र हगेल्टे लेकमा परेको बाक्लो हिमपातका कारण यातायात सेवा प्रभावित भएको थियो । गाडी र यात्रु बीच बाटोमै अलपत्र परेका थिए ।

Nepali Khaja

राजमार्ग खुलेपछि रोकिएका गाडी र यात्रु गन्तव्यमा लागेका घण्टेश्वर प्रहरी चौकी गैराले जनाएको छ । विमल बिष्टले उज्यालो अनलाइनमा लेखेका छन्।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.