सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

एमसिसीबारे सहमतिका आधारमा मात्रै निर्णय : उपेन्‍द्र यादव

51
Sana Kishan

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरूबीच सहमति र राष्ट्रको हितअनुकूल हुने गरी एमसिसीलाई अगाडि बढाउनुपर्ने बताएका छन्।

पार्टीको (नवलपरासी बर्दघाट सुस्ता पश्चिम) द्वारा बुधबार परासीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ’पार्टीले समय आएपछि एमसिसीका विषयमा निर्णय लिन्छ। यस विषयमा सहमतिकै आधारमा अघि बढाउनुपर्छ।’

Arus
Karnali Traders

अध्यक्ष यादवले राज्य पुनःसंरचना आयोगले सिफारिस गरे अनुसारको प्रदेश बनाउनुपर्ने र स्थानीय तहको संरचना पनि परिवर्तन गर्नुपर्नेमा जोड दिए। थाहा खबर बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.