सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुला जिल्लामा एक जना मृत भेटिए

दार्चुलामा एक जना मृत फेला परेकाछन् । लेकम गाउँपालिका वडा नम्बर ६ गणेत घर भएका नेकपा एमालेका संगठित सदस्य ६५ बर्षीय चन्द्र सार्की मृत फेला परेका हुन । बुधबार विहान घर नजिकैको रिठेगाड नजिक मृत फेला परेका हुन । मृतक सार्की लेकम गाउँपालिका वडा नम्बर ६ मा नेकपा एमालेका वडा कमिटी सदस्य रहनुभएको थियो ।

Sana Kishan

मंगलबार विहान कामका लागि गोकुलेश्वर आएका सार्कीको घर फर्किने बेला रातीको समयमा भिरबाट लडेर मृत्यु भएको हुनक्ने अनुमान गरिएको छ । रिठेगाड नजिकैको ग्याबिन जालीमा ओक्लने बेला लडेर मृत्यु भएको हुनसक्ने पारिवारिक स्रोतले जनाएको छ । मृतक सार्कीको कान काटिएको र निधारमा गहिरो चोट लागेको बताइएको छ ।सार्कीको पार्टीको झण्डा ओढाएर बुधबार (आज)अन्त्येष्ठी गरिएको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.