सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीको लम्की क्षेत्रमा सुरक्षा फौज बढाउन गृहमन्त्री बालकृष्ण खाणको निर्देशन

312
Sana Kishan

गृहमन्त्री बालकृष्ण खाणले कैलालीको लम्की क्षेत्रमा सुरक्षा फौज बढाउन निर्देशन दिएका छन् ।

उनले लम्कीमा प्रहरी नायव उपरीक्षकको नेतृत्वमा र कैलालीकै जानकी गाउँपालिका वडा नं ९ अमरावतीमा प्रहरी नायव निरीक्षकको नेतृत्वमा सुरक्षा फौज वढाउन निर्देशन दिएका हुन् ।

Arus

सुरक्षा चुनौती बढेको भन्दै केही दिन पहिले मात्रै सो क्षेत्रका जनप्रतिनिधिहरुले सुरक्षा फौज बढाउन आग्रह गरेपछि मंगलबार गृहमन्त्री खाडले प्रहरी प्रधान कार्यालयका अतिरिक्त प्रहरी महानिरीक्षक विश्वराज पोखरेल र सुदूरपश्चिम प्रहरी प्रमुख पुरुषोत्तम कँडेललाई निर्देशन दिएका छन् ।

Karnali Traders

यस्तै उनले प्रहरी प्रधान कार्यालयलाई अमरावती प्रहरी कार्यालयमा सवारी साधनको व्यवस्था गर्न पनि निर्देशन दिएका छन्।

नागरिकको जीवन रक्षाका लागि सरकार संवेदनशील रहेको गृहमन्त्री खाणको भनाई छ । गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.