सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी : मणिलेक मावि गुरुखोलाको ६५ औं बार्षिकोत्सव सम्पन्न

501
Sana Kishan

बैतडी – बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ गुरुखोलास्थित मणिलेक माविको ६५ औं बार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ आज सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवनराज भट्टको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सवमा दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा प्रमुख अतिथी रहेका थिए ।

Karnali Traders

बार्षिकोत्सव समारोहका विद्यालयका प्रधानाध्यापक केशवदत्त भट्टले १ करोड ५४ लाख बराबरको आयव्यय विवरण प्रस्तुत गरेका छन् । बार्षिकोत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम सम्पन्न भएका छन् । सगुन खबर बाट सभार

Arus

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.