सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

280
Sana Kishan

कैलाली– कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलवार कैलाली जिल्लाको गोदावरी नगरपालिमा स्थित खुटिया पुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा लम्कीचुहा–५ का ४२ वर्षीय सुरेश बुढा घाइते भएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। घाइते बुढालाई पद्मा अस्पतालमा उपचार सम्भव नभएपछि सेती अस्पतालमा रेफर गरिएको थियो । पश्चिमतर्फ जादै गरेको बुढा सवार सु.प्र. ०१००८ प ७१२७ नम्बरको मोटरसाइकल रोकेर राखेको ट्याक्टरमा ठोक्किएर उक्त दुर्घटना भएकाप्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । ट्याक्टर र मोटरसाइकल इलाका प्रहरी कार्यालय मालाखेतीमा नियँन्त्रणमा रहेको छ । गोदावरी न्युज बाट सभार

Karnali Traders

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.