सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार आज पनि घट्यो

हिजो सोमवार ७० अङ्कले घटेको नेप्से आज मङ्गलवार पनि ओरालो लागेको छ । नेप्से आज दुई दशमलव ६६ अङ्कले घटेर दुई हजार पाँच सय १८ दशमलव ९९ विन्दुमा झरेको छ ।

आज व्यापार, फाइनान्स, माइक्रोफाइनान्स, विकास बैंक, जलविद्युत् र अन्य समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ ।

Sana Kishan

आज दुई सय ३० कम्पनीका ५८ लाख २८ हजार कित्ता शेयर तीन अर्ब १२ करोड ५५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टीलरीको २६ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

World Link Ads
Mahakali Polytechnic

आज गोर्खाज फाइनान्सको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.