सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

आजको मौसम : देशभर बदली, पश्चिमी क्षेत्रमा पानी तथा हिमाली जिल्लामा भारी हिमपात

86
Sana Kishan

आज पश्चिमी क्षेत्रमा पानी पर्न सुरु गरेको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण पश्चिमका केही ठाउँमा बिहानैदेखि पानी पर्न थालेको र अन्य ठाउँको मौसम भने बद्ली रहेको मौसमविद्ले जनाएका छन् ।

Karnali Traders

धेरै ठाउँमा पानी पर्ने सम्भावना छ भने हिमाली जिल्लामा भारी हिमपातको पनि सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशमा पर्सि बिहानदेखि नै मौसम खुल्ने सम्भावना रहेको र अरु ठाउँमा बिस्तारै क्रमिक रुपमा खुल्दै जाने मौसमविद्ले बताएका छन् । बदली भोली र पर्सीसम्म रहनेछ । उपहार खबर बाट सभार

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.