सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

प्रचण्डले पेस गरे राजनीतिक प्रतिवेदन

66
Sana Kishan

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनको आजबाट सुरु भएको बन्द सत्रको पहिलो चरणमा अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक दस्तावेज पेश गरेका हुन् ।

२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको दस्तावेज दुई घण्टा १५ मिनेट समय लगाएर प्रस्तुत गरेका थिए । लगत्तै पार्टी स्थायी समिति सदस्य देव गुरुङेले विधान मस्यौदा प्रस्तुत गरिरहेका छन् ।

Arus
Karnali Traders

महाधिवेशन ५ दिनसम्म चल्नेछ। अन्नपूर्ण पोस्ट बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.