सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

नसके नि सकी सकी ….

127
Sana Kishan

नसके नि सकी सकी बाँच्नु पर्ने दुनियाँमा

दु:ख दिलमा घसिघसी हाँस्नुपर्ने दुनियाँमा

Arus

कल्पवृक्ष, वुषवृक्ष कस्तो पर्छ नचिनेरै

Nepali Khaja

प्यारो जोवन अर्कैनिम्ति साँच्नु पर्ने दुनियाँमा

जोडे पछि टुट्ने हो की गाँठी कुरो उही जानोस्

Karnali Traders

कस्तो गाता नामको नाता गाँस्नु पर्ने दुनियाँमा

कोहीको भने रासैरास कसैलाई छैन गाँस

पापी पेट पाल्न जिउ माँस्नु पर्ने दुनियाँमा

आफै को हुँ ? चिन्नु छैन भन्ने भन्छन् ‘मीतबन्धु’

मन परेनी नपरेनी नाँच्नु पर्ने दुनियाँमा

रमेश पन्त ” मीतबन्धु” को झुल्के घाम गजल सङ्ग्रह बाट 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.