सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडी जिल्लाको सिगासमा टुहुरा र विपन्न बालबालिकालाई न्यानो लुगा वितरण

77
Sana Kishan

बैतडी – बैतडीको सिगास गाउँपालिका वडा नं ७ र ८ मा रहेका टुहुरा र विपन्न बालबालिकाहरुलाई न्योनो लुगा वितरण गरिएको छ । ग्रामीण जागरण युवा समाज नेपालले न्यानो लुगा वितरण गरेको हो ।

दुवै वडाका विद्यालयबाट टुहुरा र विपन्न बालबालिकाहरुलाई छनौट गरेर प्रत्येक बालबालिकाहरुलाई एक स्वीटर र टोपी वितरण गरिएको संस्थाका अध्यक्ष सूर्यबहादुर बोहराले बताए । दुवै वडामा ५४ जना बालबालिकाहरु छनौट भएका उनले बताए ।

Arus
Karnali Traders

चिसोको समयमा बालबालिकाहरुलाई सहज होस भनेर न्यानो लुगा वितरण गरिएको बोहराले बताए । संस्थाका सदस्यहरुले रकम संकलन गरेर बालबालिकाहरुलाई न्यानो लुगा वितरण गरिएको हो । सगुन खबर बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.