सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

पुस्तान्तरणको कुरा पुजीवादी शैली हो : मातृका यादव

55
Sana Kishan

नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले पुस्तान्तरणको कुरा गर्नु पुजीवादी शैली भएको दाबी गरेका छन्। आइतबार कमलादीमा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यादवले बुढाले छोडेर युवालाई दिनुप¥यो भन्नु पुजीवादी शैली भएको बताएका हुन्।

Karnali Traders

‘अहिले चलेको छ के पुस्तान्तरणको कुरा बुढाहरुले छोडिदिनुप¥यो, युवालाई दिनुप¥यो,यो पुजिवादी शैली हो।’उनले भने,‘स्थापित लिडरहरुलाई पाखा लगाइदिने। केहि नजान्नेलाई नेता बनाइदिने। हामीले नेभर सेकेण्डको पनि अभ्यास हे¥यौं। मुख्य कुरा समाजलाई कसले बुझ्यो भन्ने हो।’ अन्नपूर्ण पोस्ट बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.