सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

हाम्रो गठबन्धन कसैको खिलापमा होइन : प्रधानमन्त्री शेरबहादुर देउवा

56
Sana Kishan

प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलको गठबन्धन कोहीविरुद्ध नभएको बताएका छन् । साथै यो गठबन्धन पूरा समय (संसदको अवधिधर ?)चल्ने बताएका उनले त्यस अगाडि पनि जाओस् भन्ने चाहेको बताए ।

आइतबार काठमाडौंमा शुरु भएको नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले आफ्नो नेतृत्वको गठबन्धन संविधान र संसद बचाउने भएको बताए ।

Arus
Karnali Traders

‘हाम्रो खिलापमा गठबन्धन ग¥यो भने ओलीजीहरुलाई पनि नलागोस् । कसैको खिलाप होइन, यो सविधानका साथसाथै संसद बचाउने गठबन्धन हो,’ उनले भने, ‘त्यसमानेमा यो गठबन्धन पूरा समयसम्म चल्नेछ । अझ म त के चाहन्छु, भने अझ अगाडि पनि जाओस् ।’ अनलाइनखबर बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.