सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

यो मुलुकमा …

135
Sana Kishan

यो मुलुकमा दलाली छ जालीहरुको

उच्च कुर्सी र ताली छ जालीहरुको

Arus

भ्रष्टै हिजोका आज चोखा भएछन्

Nepali Khaja

अझै हाली मुहाली छ जालीहरुको

भयौँ मुर्ख हामी गोरुझैँ जोतिई

Karnali Traders

हलेनामा फाली छ जालीहरुको

यी पेट रित्ता खेत जोत्नेहरुका

भरी अन्नबाली छ जालीहरुको

धेरै भयो मूर्ख बनी हिँडेको

अन्त्य यसै पाली छ जालीहरुको

 

रमेश पन्त “मीतबन्धु” को झुल्के घाम गजल सङ्ग्रह बाट

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.