सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुला जिल्लामा २३ बर्षीय महिला मृत फेला

दार्चुला – जिल्लामा २३ बर्षीय एक महिला मृत फेला परेकी छिन् । महाकाली नगरपालिका ४ बंगाबगरकी २३ वर्षीया पूजा महरा शनिबार मृत फेला परेकी हुन् ।

उनी आफ्नै सुत्ने कोठाको पङ्खामा झुण्डिएको अवस्थामा मृत फेला परेकी प्रहरीले बताएको छ ।

Sana Kishan

घटनाका बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । गोदावरी न्युज बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.