सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

यो हप्ताभरि नै मौसम बद्ली हुने : सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको सम्भावना

65
Sana Kishan

आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । यस्तै, हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ । यसैगरी आज राति पश्चिमी क्षेत्रमा पानी पर्ने
सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा राति पानी पर्ने छ भने भोलि पनि देशभरको मौसम यस्तै रहने छ । आज काठमाण्डौमा फाट्टफुट्ट मात्रै पानी पर्ने सम्भावना रहेको छ ।

Karnali Traders

मौसम बद्ली भइ हिमपात र वर्षाको सम्भावना रहेकाले यो हप्तामा चिसो अझ बढ्ने छ । उपहार खबर बाट सभार

Arus

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.