सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

समाजवादी बेदकोट नगरको अध्यक्षमा महेशराज जोशी

नेकपा एकिकृत समाजवादी पाटी कञ्चनपुर बेदकोट नगरको अध्यक्षमा महेशराज जोशी चयन भएका छन ।

समाजवादी पाटी बेदकोट नगरको प्रथम नगर सम्मेलनबाट जोशीको अध्यक्षतमा नगर कमिटि विस्तार भएको हो । उपाध्यक्ष किरण प्रशाद पाण्डे(न्यूनटन), हरिना ओड, सचिव धर्मानन्द पन्त, उपसचिव शुशिल खत्री, गणेश रोकाया, दिल बहादुर भाट रहेका छन । समाजवादी बेदकोट नगर अध्यक्षमा चयन भएका जोशी कञ्चनपुरका जुझारु विद्यार्थी नेता हुन ।

Sana Kishan

समाजवादी बेदकोट नगरको अध्यक्षमा चयन भएका जोशीले समाजवादका लागि पार्टी र जनताको हितमा सशक्त रुपमा अघि बढ्ने बताएका छन । नगर सम्मेलनको नेकपा एकिकृत समाजवादी पाटीका सुप प्रदेश इन्चार्ज गरिमा शाहले गरेकी थिईन । कार्यक्रममा सुप प्रदेश इन्चार्ज शाह, प्रदेश अध्यक्ष विक्रम शाही, जिल्ला इन्चार्ज लाल ब. खडका, सह ईन्चार्ज प्रकास रावल, पोलिटब्यूरो सदस्य राम कुमार ज्ञवाली, प्रतिनिधी सभा सदस्य एव समाजवादीकी नेतृ बिना बुढाथोकी, जिल्ला सचिव हरक सिह धामी, नेता बिर बहादुर बुढाथोकी सहितका नेताहरुले नगर भेलामा केन्द्रमा ओली प्रवृति अन्त्य भएकाले गाँउ गाँउमा रहेको ओली र बा प्रवृतिको जरा उखेल्निुपर्नेमा जोडदिएका छन । समाजवाद निर्माणका लागि सर्वप्रथम ओली बा प्रवृतिको अन्त्य गर्नुको विकल्प नभएको बताएका थिए । मदन नेपालीले जनसरोकार पोस्टमा लेखेका छन्।

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.