सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

अटो दुर्घटना हुँदा डडेल्धुरामा २ जना घाइते

69
Sana Kishan

डडेल्धुरा – जिल्लामा अटो दुर्घटना हुँदा २ जना घाइते भएका छन्। जिल्लाको परशुराम नगरपालिका १२ पन्तुराबाट जोगबुडाका लागि छुटेको गणेश भण्डारीको अटो सिद्धाथान नजिक दुर्घटनामा परेको हो।

Karnali Traders

उक्त दुर्घटनामा स्थानीय बेलुदेवी कामी र पार्वती कामी घाइते भएको ईलाका प्रहरी कार्यालय जोगबुडाले जानकारी दिएको छ। घाइतेमध्ये बेलुदेवीको हात भाँच्चिएको र पार्वतीलाई सामान्य चोट लागेको छ। उनीहरूको जोगबुडा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। गोदावरी न्युज बाट सभार

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.