सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

करेन्ट लागेर कैलालीमा एकजनाको मृत्यु

88
Sana Kishan

कैलालीमा करेन्ट लागेर एक पुरूषको मृत्यु भएको छ । शनिबार जिल्लाको घोडाघोडी नगरपालिका वडा नं ८ आमफाटा (शिविर) का अन्दाजी ४१ वर्षीय सुखराम डगौराको करेन्ट लागेर मृत्यु भएको हो आफ्नै खेतमा विद्युतीय मोटरद्वारा गहुँ सिचाई गर्ने क्रममा डगौंरालाई करेन्ट लागेर घाइते भएका थिए ।

Karnali Traders

उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सगुन खबर बाट सभार

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.