सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

तिमी र म ….

119
Sana Kishan

तिमी र म यो जिन्दगी, मिलेरै काटौँला

देशको दिलसँग प्रीति सुटुक्कै साटौँला

Arus

दायाँपट्टि देशको तस्बिर बायाँपट्टि तिम्रो

Nepali Khaja

देउरालीमा सुख दु:ख बसेरै बाँडौला

देख्यौ प्यारी विदेशबाट लासै घर पुग्छ

छुन् देऊ ढिडो पिठो खाई स्वदेशमैँ बाँचौँला

Karnali Traders

रुखो तिखो प्रहारले नाजुक दिल मर्छ

त्यो भन्दा त पीठै फर्काइ पिरती गाँसौँला

फल नमिले के भयो र पाखुरी खियाउँला

आफ्नो बगैंचाको फुल सँगसँगै हाँसौला

 

रमेश पन्त “मीतबन्धु” कि झुल्के घाम गजल सङ्ग्रह बाट 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.