सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तिमी र म ….

तिमी र म यो जिन्दगी, मिलेरै काटौँला

देशको दिलसँग प्रीति सुटुक्कै साटौँला

दायाँपट्टि देशको तस्बिर बायाँपट्टि तिम्रो

World Link Ads
Mahakali Polytechnic

देउरालीमा सुख दु:ख बसेरै बाँडौला

देख्यौ प्यारी विदेशबाट लासै घर पुग्छ

छुन् देऊ ढिडो पिठो खाई स्वदेशमैँ बाँचौँला

Sana Kishan

रुखो तिखो प्रहारले नाजुक दिल मर्छ

त्यो भन्दा त पीठै फर्काइ पिरती गाँसौँला

फल नमिले के भयो र पाखुरी खियाउँला

आफ्नो बगैंचाको फुल सँगसँगै हाँसौला

 

रमेश पन्त “मीतबन्धु” कि झुल्के घाम गजल सङ्ग्रह बाट 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.