सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

युवा तथा खेलकुद मन्त्रीद्वारा अर्पण शर्मालाई युवा प्रतिभा सम्मान

विश्व कीर्तिमानी युवा अर्पण शर्मालाई युवा प्रतिभा सम्मान २०७८ द्वारा सम्मान गरिएको छ । इन्विकटा मोडल युनाईटेड नेसन्सको आयोजनामा काठमाडौँ धुम्बाराहीमा आयोजित कार्यक्रमको अवसरमा युवा तथा खेलकुद मन्त्री अथक महेश्वर गहतराजको हातबाट अर्पण शर्मालाई सम्मान प्रदान गरिएको हो ।

Sana Kishan

स्मरण शक्तिमा गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा नाम लेखाई देशको नाम विश्व सामू उच्च राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको तथा स्मरण शक्तिको माध्यमबाट अरुलाई पनि आफु जस्तै बनाउने अभियानमा लागि नेपाली युवा जगतमा राष्ट्रिय गौरव बढाउने कार्यमा प्रेरित गरेकोमा शर्मालाई सम्मान गरिएको हो । उपहार खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.