सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु 

दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । नौगाड गाउँपालिका–२ दल्लेख बस्ने ६६ वर्षीया धना देवी ठगुन्नाको सोही ठाउँ भेराकाठोस्थित भिरबाट लडेर बिहीबार दिउँसो मृत्यु भएको हो ।

 

Sana Kishan

घाँस काटेर घरतर्फ फर्किनेक्रममा भिरबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.