सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

मझगाउँ विमानस्थल निर्माणका लागि नेता रमेश लेखकद्वारा मन्त्री आलेको ध्यानाकर्षण

64
Sana Kishan

कञ्चनपुर –नेपाली काँग्रेसका नेता रमेश लेखकले कञ्चनपुरको मझागाउँस्थित विमानस्थल निर्माण कार्य अगाडि बढाउन पर्यटनमन्त्री प्रेम आलेको ध्यानाकर्षण गराएका छन् । उनले शनिबार बिहान मन्त्री आलेलाई भेटेर विमानस्थल बनाउने योजना आफू भौतिक पूर्वाधारमन्त्री भएका बेला नै अगाडि सारेको भएपनि हालसम्म कामले गति नलिएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

Arus
Karnali Traders

मन्त्री आलेले विमानस्थलका लागि आवश्यक बजेटको व्यवस्था गरिसकेको बताउँदै चाँडै विमानस्थलको शिलान्यास गरिने आश्वासन दिएका छन् । कञ्चनपुर नेता लेखकको गृहजिल्ला हो । सगुन खबर बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.