सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीरबाट लडेर दार्चुलामा एकजनाको मृत्यु

दार्चुला –दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–३ खालिडाँडाका अन्दाजी ४५ वर्षीय गजेन्द्रसिंह धामीको बुधबार भीरबाट लडेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

Sana Kishan

धामीको खरफागला फडानी गर्ने क्रममा लडेर मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन् । दिउँसो खरफागला फडानी गर्नका लागि गएका धामी बेलुका अबेरसम्म घर नफर्केपछि खोजी गर्दा उनको शव भेटिएको बताइएको छ । धामी करिब एक सय मिटर तल खोलामा मृत अवस्थामा भेटिएका थिए । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.