सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीरबाट लडेर दार्चुलामा एक पुरुषको मृत्यु

दार्चुला – दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । लेकम गाउँपालिका वडा नम्बर २ कैनोडा साच्चोरीका गणेशदत्त जोशीको भिरबाट लडेर मृत्यु भएको हो ।

Sana Kishan

घर नजिकैको खर फागलामा खर काट्न गएका जोशीको शनिबार भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । मृतक जोशीका एक छोरा र तीन छोरी रहेका छन् । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.