सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अछाममा एक युबती मृत फेला, हत्या गरेको आंशकामा ४ जना पक्राउ

अछाम – मृत फेला परेकी युवतीको हत्या आरोपमा ४ जना पक्राउ परेको छ ।परिवारले दिएको किटानी जाहेरीको आधारमा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर ११ खिमडाकी १६ वर्षीया सृजना भण्डारी मृत हिजो मृत फेला परेकी थिइन् ।मंगलसैन रामारोशन सडक खण्डको खर तोला भन्ने ठाउँमा उनको शव भेटिएको थियो । उनी मङ्सिर २१ गतेदेखि बेपत्ता भएकी थिइन ।

Sana Kishan

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।आफन्तले युवतीको हत्या भएको भन्दै घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् । गोदावरी न्युज बाट सभार

World Link Ads
Mahakali Polytechnic

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.