सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

अछाम जिल्लामा ५ दिनदेखि बेपत्ता युवती मृत फेला

81
Sana Kishan

अछाममा पाँच दिनदेखि बेपत्ता भएकी युवती मृत फेला परेकी छन् । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमडाकी १६ वर्षीया सुजना भण्डारी मृत फेला परेकी हुन् ।

Karnali Traders

उनी मंसिर २१ गतेदेखि बेपत्ता भएकी अछाम प्रहरीले जनाएको छ । भण्डारी मृत फेला परेको ठाउँतिर प्रहरीको टोली खटिएको जनाइएको छ । सगुन खबर बाट सभार

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.