सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने

48
Sana Kishan

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने बताउनुभएको छ । आफ्नो समूहबाट साझा उम्मेदवार छनोटका लागि पहल गरिरहनुभएका पौडेलले प्रकाशमानसिंहले छुट्टै प्यानल सहित सभापति पदमा उम्मेदवारी दिने भएपछि आफूले उम्मेदवारी नदिने घोषणा गर्नुभएको हो ।

Karnali Traders

पौडेल समूहबाट शेखर कोइरालाले पनि उम्मेदवारी दिने तयारी गर्नुभएको छ । नेता पौडेलले प्रतिस्पर्धाबाट आफू अलग भए पनि आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउन कार्यकर्तालाई आग्रह गर्नुभएको छ । उहाँले पार्टीको महाधिवेशनले व्यक्ति छनोट मात्र नभइ नीति, योजना र एकताको सन्देश दिनु पर्ने बताउनुभएको छ । उज्यालो अनलाइन बाट सभार

Arus

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.