सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भयो के अच्चमै …

भयो के अच्चमै, चुडिएछ तार

जहानै रहेन जुनी भो बेकार

नथाम्नै कलेजो न दिलै सकिन्छ

World Link Ads
Mahakali Polytechnic

खुसी खोज्दा दु:ख पर्‍यो उपहार

नजान्नै सके यो जुनीको रहस्य

Sana Kishan

नबुझ्नै सकियो दुनियाँ संसार

न निर्धो भए की डराए असाध्यै

म भागेछु गर्नै छोडी उपकार

रमेश पन्त “मीतबन्धु” को झुल्के  घाम गजल सङ्ग्रह बाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.