सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुला जिल्लाको तेर्छालेकमा जिप दुर्घटना

दार्चुला –दार्चुलामा जीप दुर्घटना भएको छ । मालिकार्जुन गाउँपालिकाको तेर्छालेकमा जिप दुर्घटना भएको हो ।
म १ ज २३९ नम्बरको जिप दुर्घटनामा परेको स्थानीयहरुले बताएका छन् । गाडीमा चार जना सवार रहेको बताइएको छ ।

Sana Kishan

चालक धनसिँह साउद मात्रै घाइते अवस्थामा भेटिएको स्थानीयले बताएका छन् । अन्य सवारी भने भेटिएका छैनन् ।
अहिले मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा गएको र थप विवरण प्राप्त हुने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । खोजि तथा उद्धार कार्य भइरहेको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.