सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाजुरा जिल्लामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

बाजुरा – बाजुराको जगन्नाथ गाउँपालिका–६ काप्रीमा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परी बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का विपी शाहीको मृत्यु भएको जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले जानकारी दिए ।

Sana Kishan

नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको भे१ ख ३४६८ नम्बरको मालबाहक ट्रक गर्जेगाड भिरबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्रकमा चालक र सहचालक मात्रै रहेको र उनीहरु दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.