सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

देशको धेरैजसो ठाउँको मौसम बदली, केही ठाउँमा वर्षा र हिमपात

91
Sana Kishan

अहिले देशको धेरैजसो ठाउँको मौसम बदली भएर वाग्मती, गण्डकी र सुदुरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावका कारण यी ठाउँमा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुदुरपश्चिमा भने पश्चिमी वायुको प्रभाव अब बिस्तारै कम हुँदै जाने भएकाले पानी पर्ने क्रम पनि कम हुँदै जाने उहाँले बताउनुभयो । पश्चिमी वायुको प्रभाव बिस्तारै पूर्वतर्फ पर्न थालेको छ ।

Arus
Karnali Traders

आज शुक्रवार रातिदेखि भोलि शनिवारसम्म नै प्रदेश १ बदली भएर पानी पर्ने सम्भावना छ । अरू प्रदेशमा भने आज रातिदेखि बिस्तारै मौसम सुधार हुँदै जाने सम्भावना छ ।

अहिले देशको उच्च पहाडी र हिमाली भेगमा हिमपात भइरहेको छ । अझै केही दिन उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.