सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर : जन्ती बोकेर फर्किएको ट्याक्टर दुर्घटना हुँदा १४ जना घाइते

कञ्चनपुर – कञ्चनपुरमा जन्ती पुगाएर फर्किने क्रममा ट्याक्टर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको अर्जुनी ब्यारेक नजिक से १ त ३८४१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

दैजीमा जन्ती पुगाएर कृष्णपुर नगरपालिकाको रैकवारविचवा फर्किने क्रममा ट्याक्टर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

Sana Kishan

दुर्घटनामा घाइते भएका ७ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका दुई जनासहित ७ जनालाई धनगढी रेफर गरिएको छ प्रहरीले जनाएको छ । घाइते पहिचान हुन बाँकी रहेको छ । सगुन खबर बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.