सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

गुगल प्ले स्टोरमा सन् २०२१ मा लोकप्रिय एन्ड्रोइड एप र गेमको नाम सार्वजनिक

44
Sana Kishan

गुगल प्ले स्टोरमा सन् २०२१ मा लोकप्रिय एन्ड्रोइड एप र गेमको नाम सार्वजनिक भएको छ ।

गुगलले प्रयोगकर्ताको भोटिङ र प्ले स्टोरमा लोकप्रियताको आधारमा सन् २०२१ का उत्कृष्ट एन्ड्रोइड एप र गेमको सूची तयार पारेको हो

Arus

यसअन्तर्गत गुगलले विभिन्न विधाअन्तर्गत उत्कृष्ट एन्ड्रोइड एप र गेम प्रस्तुत गरेको छ ।

Nepali Khaja

व्यवसायिक जीवनका लागि २०२१ का उत्कृष्ट एप

एम्प्याथी

मेन्टर स्पेस

स्पिचिफाई

दैनिक जीवनमा आवश्यक उत्कृष्ट एप

ब्लोजम

फोटोरुम

¥याबिट

मनोरञ्जनका लागि उत्कृष्ट एप

क्लबहाउस

नुब्ली

ह्वाटिफाई

आत्मीय शान्तिका लागि उत्कृष्ट एप

लाफस्केप

मुनबिम

मुनलि

व्यक्तित्व विकासका लागि उत्कृष्ट एप

ब्यालेन्स

क्लेमनटाइन

अपटाइम

२०२१ का उत्कृष्ट एन्ड्रोइड गेम

उत्कृष्ट प्रतिस्पर्धात्मक गेम

Karnali Traders

लिग अफ लिजेन्डस्ः वाइल्ड रिफ्ट

मार्बल फ्युचर रिभोलुशन

पोकेमन युनाइट

रग ल्यान्ड

सस्पेक्ट्सः मिस्ट्रि म्यानसन

उत्कृष्ट गेम चेन्जरहरू

इन्क्ड

ज्याकेनअप

नाइट अफ स्यान फ्रान्सिस्को

ओवरबोर्ड

टेयर्स अफ थेमिस

उत्कृष्ट इन्डि (कुनै ठूलो कम्पनीसँग आवद्ध नभएको कम्पनीले बनाएको गेम)

सेभन बिलियन ह्युम्यान

बर्ड अलोन

डुनट कन्ट्री

माई फ्रेन्ड पेड्रोः राइप फर रिभेन्ज

पजलिङ पिक्स

उत्कृष्ट पिक अप एण्ड प्ले गेम

क्याट्स इन टाइम–रिल्याक्सिङ पजल गेम

क्रयास ब्यान्डिकुटः अन दि रन

डिस्नी पप टाउन

स्विचक्राफ्टः दि म्याजिकल म्याच थ्रि एण्ड मिस्ट्रि स्टोरी

टावर

(टेकपाना बाट सभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.