सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

जानुहोस् आँखा फर्फराउनु शुभ कि अशुभ !

71
Sana Kishan

प्राय सबैले अ’नुभव गरे’का हुन्छौं हो’ला, कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ ।हाम्रो समाजमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ ।तर यो अन्धविश्वास मा’त्र हो । आँखा वरिप’रिका मांशपेशीहरू संकुचित हुँदा आँखा फ’र्फराउँछ । यसका केही कारणबारे जा’निराखौं :

१. थकान र तनाव’का कारण आँ’खा फ’र्फराउँछ । तना’व कम गर्न सक्नुभयो भने आँखा फर्फराउन बन्द हुन्छ । राम्ररी निद्रा पुगेको छैन भने पनि आँखा फर्फराउँछ ।

Arus
Karnali Traders

२. धेरै मा’पसे ग’र्दा पनि आँखा फर्फराउँछ ।

Nepali Khaja

३. धमिलो बत्तीमा काम गर्दा अनि कम्प्युटरमा लामो समय काम गर्दा पनि आँखा फ’र्फराउँछ । कसरी रोक्ने त ? टन्न पानी पिउनुहोस् । पूरा आराम हुनेगरी धेरैभन्दा धेरै सुत्नुहोस् । अनि आँखाको मसाज गर्नुहोस् । आँखीभौंलाई ३० सेकेन्डसम्म झिम्क्याउनुहोस् । एक हप्ता’भन्दा बढी सम’यसम्म पनि आँखा फर्फराइरह्यो भने चाहिँ चि’कित्सकलाई भे’ट्न जानुपर्छ । gnewsnepal.com बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.