सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलाली जिल्लामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु , ३ जना गम्भीर घाइते

अत्तरिया – कैलालीमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । २ वटा मोटरसाईकल र एक स्कुटी एक आपसमा ठोकिएर दुर्घटना हदाँ एक युवकको मृत्यु भएको हो ।

नम्बर नखुलेको अनटेस्ट मोटरसाइल, से ६ प ६९० नम्बरको अर्का मोटरसाइकल र से ६ प ९२३५ नम्बरको स्कुटी घोडाघोडी नगरपालिका वडा नम्बर १ को बेलकोटा एकआपसमा ठोक्किएका थिए ।

Sana Kishan

मृत्यु हुनेमा सोही ठाउँका अन्दाजी २० वर्षीय रुद्र बोहरा रहेको प्रहरीले जनाएको छ । यस्तै सोही दुर्घटनामा परेर ३ जना गम्भीर घाइते भएका छन् ।

World Link Ads
Mahakali Polytechnic

घाइते हुनेहरुमा सोही ठाउँका अन्दाजी ३२ वर्षीय लक्ष्मीराम चौधरी, ३० वर्षीया सुमिता चौधरी र १८ वर्षीय सन्जु शाही रहेको प्रहरीले बताएको छ । गोदावरी न्युज बाट सभार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.