सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

अध्यक्ष कमरेडको निर्णय नै अन्तिम हुन्छ : पृथ्वीसुब्बा गुरुङ

36
Sana Kishan

नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङले नेतृत्वपंक्ति टुङ्ग्याउने सन्दर्भमा अध्यक्ष केपी शर्मा ओलीको निर्णय नै अन्तिम हुने बताएका छन् ।

पार्क सफारीमा ओलीसँग छलफल गरेर निस्किएपछि गुरुङले भने, ‘हिजैको बन्दसत्रमा सहमति जुटिसकेको छ । अध्यक्ष कमरेडले जे भन्नुहुन्छ त्यही हुन्छ भनेर । त्यही भएर त हो नि‚ उहाँलाई चुन्ने जिम्मेवारी दिएको ।’

Arus
Karnali Traders

केही समयअघि एमाले अध्यक्ष ओलीले आफ्नो कोर टीमसँग पार्कसफारी होटलमा छलफल गरेका थिए । मकालु खबर बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.